Skip to main content

विधुत् सम्बधी आधारभूत जानकारी (Basic Concepts of Electricity )




China ready to purchase electricity from Nepal
घर्षण बिधि, यान्त्रिक बिधि,रासायनिक बिधिबाट उत्पन्न हुने बल र चापलाई विधुत भनिन्छ । यो एक प्रकारको अदृश्य शक्ति हो तर यसको भौतिक प्रभावलाई भने महसुस गर्न सकिन्छ । जस्तै : बत्ति बालेर , रेडियो बजाएर , टि.भी  हेरेर र मोबाइल चार्जगरेर इत्यादी कुराबाट बिधुतको उपस्थिति थाहा पाउन सक्किन्छ ।
सर्बप्रथम ६०० ई.पू विधुत सम्बन्धि अवधारणा दिए र विधुतको नामकरण गरियो त्यसबेला  विधुत आफैमा कुनै लाभदायक शक्ति थिएन तर जब यसलाई ताप शक्ति , प्रकाश शक्ति र यान्त्रिक शक्तिमा परिवर्तन गरियो त्यसपछि मात्र यसको उपयोगिता बढेर आयो । वर्तमान                                                          समयमा भने जीवनको अभिन्न अंग बनिसकेको छ ।



Image result for electricity fire sign"
विधुत शक्ति होसियारी पुर्बक उपभोग गर्दा जति उपयोगी छ अलिकति होसियारी पुर्याउन  नसक्दा त्यति नै खतरा पनि छ अर्थात् बिधुतीकरण प्रणालीमा हुने सानातिना लापरबाहीले गर्दा ठुलो दुर्घटना हुनसक्दछ ।  जसका कारण जनधनको ठुलो हानिनोक्सानी बेहोर्नु पर्ने हुन्छ । तसर्थ यस बिषयमा सचेत बनी सावधानी अपनाउनु अत्याबश्यक  छ ।

Image result for electricity caution sign






WE ARE COMING 
TO SWIPE OUT THE DARKNESS

                                                  Experts SATHI Groups

Comments

Popular posts from this blog

Expert SATHI Electrical, CCTV Surveillance and Networking Service in Nepal

  ⚡️ Experts SATHI ⚡️   ELECTRICAL MANAGEMENT & AUTOMATION Your One-Stop Solution for All Electrical & Automation Needs   Call Us Now: 📞 9851418890 DOMESTIC | COMMERCIAL | INDUSTRIAL | IT/CCTV SOLUTIONS 🏡 DOMESTIC 🔌 Switchboard Upgrades 🛠️ New Installations & Renovations ⚠️ Safety Switch Installation 🔧 Service & Repairs 🔄 Rewires 🤖 Automation 🏢 COMMERCIAL ⚡ Power Management & Automation 🕒 24-hour Emergency Repairs 🔧 Routine Maintenance 🚨 RCD/Emergency Light Testing 🏷️ Test & Tag 🏭 INDUSTRIAL 💡 General Wiring ⚙️ 3 Phase Supply Connections ⬆️ Power Upgrades 📊 Power Distribution 🖥️ Switchboards 🛠️ Sen...

ओहम्स नियम _Ohm's law

सन् १८२७ मा जर्मन वैज्ञानिक जर्ज साइमन ओहम्स द्वारा प्रतिपादित यस सिद्धान्तमा V oltage = V, Current = I, Resistance = R (Ω) को आपसी स म्बन्ध को बारेमा व्याख्या गरेका छन् उनले यस सिद्धान्तलाई दुई कथनमा व्याखा गरेका  छन्।  कथन नं १ : Current र  Voltage को आपसी सम्बन्धको बारेमा कथन नं २ : Current र  Resistance को आपसी सम्बन्धको बारेमा कथन नं १ : यदि कुनै पनि विधुतीय परिपथमा अवरोधको मानलाई स्थिर राख्ने हो भने सो परिपथ लगाइएको भोल्टेज र सो परिपथमा बहने करेन्टको आपसी सम्बन्ध समानुपातिक हुन्छ।  V = I × R ∴ I ∝ V कथन नं २ : यदि कुनै पनि बन्द विधुत् परिपथमा भोल्टज मानलाई स्थिर राख्ने हो  भने सो परिपथमा प्रवाह हुने करेन्ट र सो परिपथामा भएको अवरोधको आपसी सम्बन्ध व्युतक्रमानुपतिक हुन्छ।  अर्थात् : करेन्ट बढ्यो भने सोहि मात्रामा अवरोध घट्छ, करेन्ट घट्यो भने सोहि मात्रामा अवरोध बढ्छ।  I = V/R ∴ I ∝ 1/R जहाँ,  भोल्टेज Voltage): कुनै पनि सुचालक वस्तुमा इलेक्ट्रोनहरु  एक ठाउँबाट अर्को ठाउँसम्म बहनको निमित्त चाहिने आवश्यक  चाप वा प्रेसरलाई भोल्टेज भन...