Skip to main content

Posts

Showing posts from 2019

विधुत् सम्बधी आधारभूत जानकारी (Basic Concepts of Electricity )

घर्षण बिधि , यान्त्रिक बिधि , रासायनिक बिधिबाट उत्पन्न  हुने बल र चापलाई विधुत भनिन्छ । यो एक प्रकारको अदृश्य शक्ति हो तर यसको भौतिक प्रभावलाई भने महसुस गर्न सकिन्छ । जस्तै : बत्ति बालेर , रेडियो बजाएर , टि . भी  हेरेर र मोबाइल चार्जगरेर इत्यादी कुराबाट बिधुतको उपस्थिति थाहा पाउन सक्किन्छ । सर्बप्रथम ६०० ई.पू विधुत सम्बन्धि अवधारणा दिए र विधुतको नामकरण गरियो त्यसबेला   विधुत आफैमा कुनै लाभदायक शक्ति थिएन तर जब यसलाई ताप शक्ति , प्रकाश शक्ति र यान्त्रिक शक्तिमा परिवर्तन गरियो त्यसपछि मात्र यसको उपयोगिता बढेर आयो ।   वर्तमान                                                          समयमा भने जीवनको अभिन्न अंग बनिसकेको छ । विधुत शक्ति होसियारी पुर्बक उपभोग गर्दा जति उपयोगी छ अलिकति होसियारी पुर्याउन   नसक्दा त्यति नै खतरा पनि छ अर्थात् बिधुतीकरण प्रणालीमा हुने सानातिना लापरबाहीले गर्दा ठुलो दुर्घटना हुनसक्...